site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सन्दीप लामिछाने बन्द प्रशिक्षणमा सहभागी, आजैदेखि होटेलमा बस्ने
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय क्रिकेट टिममा पूर्व कप्तान सन्दीप लामिछाने बन्द प्रशिक्षणमा सहभागी हुने भएका छन् । 

खेलाडी छनोट समितिका संयोजक दीपेन्द्र चौधरीका अनुसार सन्दीप आजदेखि त्रिवि मैदानमा जारी बन्द प्रशिक्षणमा सहभागी भएका छन् । 

सन्दीप आजदेखि टिमसँगै होटेलमा बस्ने चौधरीको भनाइ छ । 

"सन्दीप आज मैदानमा सहभागी भए । आजैरातिबाट टिमसँगै होटेलमा बस्छन्," चौधरीले भने ।

बलात्कार आरोपको मुद्दामा धरौटीमा रिहा भएका सन्दीपमाथिको निलम्बन क्यानले गएको मंगलबार फुकुवा गरेको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro