site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आदर्श लघुवित्तले २१.०५ प्रतिशत लाभांश दिने
Tiktok banner adTiktok banner ad

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट असार मसान्तसम्म कायम चुक्तापुँजीको २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । 

कम्पनीको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोगजनसहित १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेका हुन् ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।
हाल कम्पनीको चुक्तापुँजी दुई करोड सात लाख रुपैयाँ रहेको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १४:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro