site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
६ यात्रु बोकेको अल्टिच्युड एअरको हेलिकप्टर सम्पर्कविहीन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad


गोरखाको सानागाउँबाट ६ जना यात्रु बोकेर काठमाडौँ आउँदै गरेको निजी हेलिकप्टर कम्पनी अल्टिच्युड एअरको हेलिकप्टर बिहान ७ः४५ बजेबाट सम्पर्कविहीन भएको ।

त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार हेलिकप्टर बिहानै ८ः१८ मा अवतरण भइसक्नुपर्ने थियो । तर, अहिलेसम्म हेलिकप्टर सम्पर्कमा आएको छैन ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“कल साइन ९एन–एएलएसको उक्त हेलिकप्टर क्याप्टेन निश्चल केसीले उडाएर काठमाडौँ ल्याउँदै थिए, बिहान ७ः४५ देखि नै उक्त हेलिकप्टर सम्पर्कमा छैन,” उनको भनाइ थियो ।
उनकाअनुसार हेलिकप्टर खोज्न अरू हेलिकप्टरसमेत पठाइसकिएको छ । 

एअर हेलकिप्टर्स कम्पनीमा निर्मित ६ सिटे उक्त हेलिकप्टर एएस३५०बी३इ सिरिजको हो ।
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २३, २०७५  १०:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro