site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०७४ सालको उत्तम शान्ति पुरस्कार ‘बाह्रखरीको बोटमुनी’ नियात्रा संग्रहका लेखक दीनानाथ शर्मालाई प्रदान गर्ने भएको छ । 

सो पुरस्कारको राशि रु २५ हजारको छ । शर्मा पूर्वशिक्षामन्त्री समेत हुनुहुन्छ । गुठीका अध्यक्ष ठाकुर पराजुलीले समकालीन समय र सौन्दर्य चेतनामा उक्त कृतिले भूमिका निर्वाह गरेकाले पुरस्कार दिने निर्णय गरिएको जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०७५  १८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu