site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रदेश ७ को सभामुखमा एमालेका अर्जुनबहादुर थापा निर्विरोध  

धनगढी  । प्रदेश नम्बर ७ को सभामुखमा नेकपा एमालेका अर्जुन बहादुर थापा निर्विरोध सभामुख चयन हुने निश्चित भएको छ । तोकिएको समयभित्र उनले मात्रै मनोनयन दर्ता गराएका थिए ।

वाम गठबन्धनका तर्फबाट थापालाई सभामुखको उमेदवारका रुपमा मनोनयन दर्ता गर्न लगाईएकोमा अरु कसैको उमेदवारी नपरेपछि उनी निर्विरोध हुने निश्चित भएको हो ।
बझाङ प्रदेश सभा १ बाट प्रदेशसभामा थापा निर्वाचित भएका थिए । थापाको प्रस्तावकमा कैलाली क्षेत्र नम्बर ४ को १ बाट प्रदेशसभामा निर्वाचित सदस्य तथा नेकपा एमाले कैलालीका अध्यक्ष दीर्घ सोडारी र समर्थकमा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता त्रिलोचन भट्ट रहेका छन् । सभामुखको आधिकारीक घोषणा भने आईतबार बस्ने प्रदेशसभाको वैठकले गर्नेछ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, माघ २७, २०७४  १८:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro