site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
टीकापुर घटनाका मुख्य अभियुक्त चौधरी अदालतमा उपस्थित

धनगढी । कैलालीको टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरी जिल्ला अदालत कैलालीमा उपस्थित भएका छन् । टीकापुर घटना लगत्तै फरार रहेका चौधरी सोमबार बिहान जिल्ला अदालत कैलालीमा आफैं उपस्थित भएका हुन् । उनी प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

कैलाली प्रहरी प्रमुख एसपी विनोद शर्माका अनुसार चौधरी आज बिहान ११ बजे अदालतमा उपस्थित भएका थिए । अदालतको आदेशअनुसार प्रहरीले प्रक्रिया अगाडि बढाउने उनले जानकारी दिए । 

०७२ भदाै ७ गते भएकाे घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्याैपानेसहित ८ सुरक्षााकर्मी तथा एक नाबालककाे ज्यान गएको थियाो । 

तस्बिर : चाैधरीकाे फेसबुक

सम्बन्धित समाचारहरू

टीकापुर घटनाका सबै दोषीलार्इ सजाय देऊ !

रेसम चौधरीमात्र हैन अरूले पनि चुनाव जितेकै आधारमा उन्मुक्ति पाउनु हुँदैन 

तीन सांसद खोज्दै प्रहरी, फेला पार्नै सकेन 

 

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, फागुन १४, २०७४  ११:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro