बाह्रखरी फोटो
घोडा नाच

भक्तपुरको मध्यपुर थिमि–५ स्थित पोबुटोलबाट सोमबार साँझ सलाचा प्याखँ अर्थात् घोडा नाच प्रदर्शन गरिँदै । गाईजात्राको भोलिपल्टदेखि चार दिन प्रत्येक राति भुलाङ्खेल, दिगुटोल, लायकू, दथुटोल, बालकुमारी, चपाचोलगायत क्षेत्रमा घोडा नाच प्रदर्शन हुने गर्छ । तस्बिर : रमेश गिरी/रासस
प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२ ०७:३५
प्रतिक्रिया दिनुहोस्