site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
पूजा

दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिङौराका स्थानीय थारु युवतीहरु आइतबार बिहान ‘अष्टिम्की चित्र’मा पूजा गर्दै । थारु समुदायमा कृष्ण जन्माष्टमीका दिन पूजा गरेको अष्टिम्की चित्रलाई भोलिपल्ट बिहान पुनः पूजा गरे उक्त पर्व समापन गरिन्छ । तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  ०७:४३
प्रतिक्रिया दिनुहोस्