site stats
बाह्रखरी :: Baahrakhari
देश
अख्तियारका प्रमुख आयुक्त राईविरुद्ध अख्तियारमै उजुरी
प्रेमकुमार राई । फाइल तस्बिर ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध उजुरी दिइएको छ । आफूलाई अभियन्ता बताउने युवराज पौडेल (सफल)ले राईविरुद्ध आइतबार (साउन ११) अख्तियारमै उजुरी दिएका हुन् ।

उजुरीमा पौडेलले वाइडबडी विमान, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भुटानी शरणार्थीलगायत प्रकरणमा मुछिएका राईमाथि आवश्यक छानबिन र कारबाही गर्न माग गरेका छन् ।

उजुरी पढ्नोस्–

a1-1753601303.jpga2-1753601317.jpg
 

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  १३:१४
प्रतिक्रिया दिनुहोस्