बाह्रखरी फोटो

स्पेनस्थित नेपाली राजदूतावास र स्पेन उद्योग वाणिज्य संघले बुधबार मेड्रिडमा आयोजना गरेको नेपाल–स्पेनका व्यावसायी र लगानीकर्तासँगको छलफलका क्रममा सहभागीसँग सामूहिक तस्बिरमा सहभागी हुँदै प्रधानमन्त्री केपी शर्मा ओली । संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका कार्यक्रममा भाग लिएर प्रधानमन्त्री स्पेनको सेबियाबाट बुधबार साँझ रेलमार्गबाट मेड्रिड आइपुगेका हुन् । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस
प्रकाशित मिति: बिहीबार, असार १९, २०८२ ०७:२६
प्रतिक्रिया दिनुहोस्