site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
साँगा–धुलिखेल
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्तरोन्नती भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडकखण्ड । वर्षाका कारण हाल निर्माणकार्य रोकिएको र मनसुन बाहिरिएपछि पुनः निर्माणकार्य सुरु हुने सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । तस्बिर : राजकुमार पराजुली/रासस

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  ०८:४०
प्रतिक्रिया दिनुहोस्