site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
गोरक्ष सिद्ध रत्ननाथ मठ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दाङको घोराही उपमहानगरपालिका–१७, चौघेरामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल गोरक्ष पात्र देवता श्री सिद्ध रत्ननाथ मठ । मठमा परापूर्वकालदेखि अहोरात्र तान्त्रिक विधिबाट पात्रदेवताको पूजाआराधना हुँदै आएको छ । तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  ०७:०४
प्रतिक्रिया दिनुहोस्