site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
शीतलनिवासको पुनर्निर्माण गरिने
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले राष्ट्रपति भवन शीतलनिवासको पुनर्निर्माण गर्ने भएको छ ।

बिहीबार (जेठ १५) संसद् बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै भने, “पुरातात्त्विक महत्त्वका शीतलनिवास, हरिहरभवन, श्रीमहल र ग्यालरी बैठकको पुनर्निर्माण गरिनेछ ।”

संसद् भवन र सर्वोच्च अदालतको भवन निर्माण आउँदो आर्थिक वर्षमा सम्पन्न गरिने उनले बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १६:४९
प्रतिक्रिया दिनुहोस्