अर्थ व्यवसाय

काठमाडौं । सरकारले आगामी दुई वर्षभित्र धानमा आत्मनिर्भर बनाउने योजना सार्वजनिक गरेको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्मा पेस गरेको आगामी आर्थिक बजेटमा हिउँदमा धानखेतीबाट थप १२ हजार टन धान उत्पादन गरेर आत्मनिर्भर बनाउने योजना सार्वजनिक गरेका हुन् । धान उत्पादन बढाउन ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १५:३२
प्रतिक्रिया दिनुहोस्