अर्थ व्यवसाय

काठमाडौं । नेको इन्सुरेन्सले २९ वर्षमा प्रवेश गरेको अवसरमा स्वास्थ्य परीक्षण र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेको इन्सुरेन्सले आफ्नो सेवा सञ्चालनको ३०औँ वर्ष प्रवेशको अवसरमा केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण र खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
यसै उपलक्षमा शाखा कार्यालयहरूमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ ।
कम्पनीले व्यवसायको साथसाथै समाज सेवाको लागि विभिन्न सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रम पनि गर्दै आएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२ १२:५६
प्रतिक्रिया दिनुहोस्