राजनीति
-1748432014.jpg)
काठमाडौं । गृहमन्त्री रमेश लेखकले कर्मचारीमाथि प्रश्न उठ्दा मन्त्रीले राजीनामा दिनुपर्ने विषय उठ्नु नै आपत्तिजनक भएको बताएका छन् ।
उनले प्रचण्डप्रति संकेत गर्दै भने, “आफैँले नियुक्त गरेका मुख्यसचिव दोषी हुँदा अहिलेका जस्ता कुरा उठे ? मैले उठाएँ ? मैले संसद्मा उभिएर प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भनेँ ?”
उनले चरित्रहत्या र बदनाम गर्ने काम भ्रत्र्सनायोग्य हुने र मन्त्रालयका तर्फबाट छानबिनमा पूर्ण सहयोग रहने बताए ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२ १७:३२
प्रतिक्रिया दिनुहोस्