site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतीय सेनाले भन्यो– पाकिस्तानले मिसाइल आक्रमण स्पष्ट उक्साहट हो 
Tiktok banner adTiktok banner ad

काठमाडौं । भारतीय सेनाले पाकिस्तानले ड्रोन र अन्य सैन्य सामग्री प्रयोग गरी भारतको पश्चिमी सीमामा गरेको आक्रमण स्पष्ट उक्साहट भएको बताएकोे छ ।

स्थानीय समयानुसार शुक्रबार ११ः३० बजे राति भारतको पंजाब राज्यको अमृतसर शहरको खासा क्यान्टोनमेन्टमा धेरै ड्रोन उड्दै गरेको देखिएको सेनाले बताएको छ ।

“हाम्रा हावाई रक्षा इकाइहरूले तत्कालै पाकिस्तानी ड्रोनलाई अवरोध गरी नष्ट गर्‍यो,” सेनाले एक्समा पोष्ट गर्दै भनेको छ, “पाकिस्तानले भारतको सार्वभौमिकतालाई उल्लंघन गर्ने र नागरिकहरूलाई जोखिममा पार्ने यो प्रयास अस्वीकार्य छ । भारतले शत्रुको योजना विफल पार्नेछ ।” 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  ११:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro