विदेश

काठमाडौं । पाकिस्तानले जम्मूमा लुटेरिन म्युनिसन्स ड्रोन प्रहार भएको एसियन न्यूज इन्टरनेसनल (एएनआई) समाचार संस्थालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
एएनआईका अनुसार, पाकिस्तानले जम्मूमा लुटेरिन म्युनिसन्स प्रयोग गरी हमला गरिरहेको छ ।
समाचार संस्थाले भारतीय वायु सुरक्षा प्रणालीले जवाफी गोलाबारी गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२ २१:५६
प्रतिक्रिया दिनुहोस्