site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारको नीति तथा कार्यक्रमको कुनै औचित्य नभएको बताएका छन् ।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले परम्परा धान्नका लागि मात्रै ल्याइएको नीति तथा कार्यक्रमको कुनै औचित्य नभएको बताएका हुन् । यसलाई पास गर्नु र नगर्नुको कुनै अर्थ नरहेको उनको भनाइ छ । अध्यक्ष यादवले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा पार्टीभित्र कुनै छलफल नभएको बताए ।

उनले नीति तथा कार्यक्रमलाई समर्थन गर्ने वा नगर्ने भन्ने निर्णय पार्टी संसदीय दलको बैठकबाट हुने उल्लेख गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro