site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदीप नेपालकाे पार्थिव शरीर एमाले कार्यालयमा राखिने, आजै दाहसंस्कारको तयारी 

काठमाडौं ।  वामपन्थी नेता प्रदीप नेपालकाे पार्थिव शरी अबको एक घण्टापछि एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ । उपचारकै क्रममा केहीबेरअघि नर्भिक अस्पतालमा निधन भएका प्रदीप नेपालको आजै पशुपतिमा दाहसंस्कारको तयारी हुँदैछ ।

भतिजा महेश नेपालका अनुसार परिवारका सदस्यहरूले विद्युतीय शवदाह गृहमा दाहसंस्कार गर्ने निर्णय सुनाएपछि आजै तयारी गरिएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro