site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतीय ‘लो–कस्ट एयरलाइन्स’ स्पाइसले काठमाडौं–दिल्ली उडान गर्दै, कति छ भाडा ?

काठमाडौं । भारतीय बजारमा सस्तो उडानका लागि प्रसिद्ध स्पाइस जेटले काठमाडौं–दिल्ली उडान गर्ने भएको छ । स्पाइसले मे १० (वैशाख २७) देखि काठमाडौं–दिल्ली उडान गर्ने भएको हो ।

स्पाइसले नेपालमा सेल्स एजेन्टमा हिमालय ग्लोबल नियुक्त गरेको छ । “स्पाइसले मे १० देखि दैनिक एक उडानको तयारी छ,” हिमालय ग्लोबलकी प्रमुख कार्यकारी अधिकृत संगीता रौनियारले भनिन्, “दिल्लीबाट बोइङ ७३७ काठमाडौं ९ः५५ मा आइपुग्ने तालिका छ । काठमाडौं त्यसको एक घण्टामा डिपार्चर हुनेछ ।”

रौनियारका अनुसार, काठमाडौंबाट दिल्ली जान प्रतियात्रु १९ हजार रुपैयाँ पर्नेछ । सन् १९८४ मा सुरु भएको स्पाइस जेट भारतीय बजारमा ‘लो–कस्ट एयरलाइन्स’ भनेर चिनिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १४:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro