site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवीन्द्र मिश्रलाई हिरासतमा राख्न पाँच दिन म्याद थप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पाँच दिन हिरासतमा राख्न आइतबार अदालतबाट म्याद थप गरिएको छ । प्रहरी हिरासतमा रहेका उनीमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

गएको चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि मिश्रसहित केही व्यक्तिलाई फरक मिति र स्थानबाट पक्राउ गरिएको थियो । मिश्रले संसद् भवन बानेश्वरतिर अघि बढ्न आन्दोलनकारीलाई उक्साएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  २०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro