site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साइबर सेक्युरिटी र डेटा सुरक्षामा ध्यान दिइने

काठमाडौं । सरकारले साइबर सेक्युरिटी तथा एप डेभलपमेन्ट तथा त्यससँग जोडिएका प्रणालीलाई समन्वयात्मक तवरबाट अघि बढाउने भएको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साइबर सेक्युरिटी तथा डेटा सुरक्षामा सरकारले विशेष ध्यान दिने बताए ।

बौद्धिक सम्पत्ति, नवप्रर्वतन र अनुसन्धानलाई ज्ञान र सीप अनुसन्धान तथा वैज्ञानिक जनशक्तिलाई उत्पादन र संस्थागत अनुसन्धान अघि बढाउने बताए । रेडियो फ्रिक्वेन्सी र त्यसका संयन्त्रहरुको अनुसन्धान गरिने पौडलले बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro