site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नवराज सुवेदीले भने– तीनकुने घटना सरकारको योजनामा भएको थियो 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राजसंस्था पुनर्स्थापना समितिका संयोजक नवराज सुवेदीले तीनकुने घटना सरकारको योजनामा भएको बताएका छन् ।

उनले काठमाडौंमा राप्रपा नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

“अत्याचारी सरकार छ । चैत १५ गतेको घटना सरकारको कदम थियो । कार्यक्रम सुरु हुनुअघि राष्ट्रिय गान बजाइरहेको बेलामा गोली प्रहार गरियो । अश्रु ग्यास प्रहार गर्‍यो । त्यो बेलामा हामी राजावादीहरुलाई अत्याचार गरे भनेर देखाउन खोजियो । तर हिजो शिक्षक आन्दोलनमा देखियो,” उनले भने ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १४:४४
प्रतिक्रिया दिनुहोस्