site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल बार निर्वाचन : अध्यक्षमा मिश्र १,८४८ मतले अगाडि
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्षका उमेदवार विजकुमार मिश्रले दोब्बर बढीको मतान्तर बनाएका छन् ।

पछिल्लो मत परिणामानुसार, मिश्रले तीनहजार ३८९ मत पाएका छन् । अध्यक्षका अर्का उमेदवार रमन श्रेष्ठले एकहजार ५४१ मत पाएका छन् । मिश्र एकहजार ८४८ मतान्तरले अगाडि छन् ।

महासचिवमा मिश्रकै प्यानलका केदार कोइराला अगाडि छन् । उनले तीनहजार २५४ मत पाएका छन् । उनका प्रतिस्पर्धी यज्ञमणि न्यौपानेले एकहजार ३९९ मतमात्र पाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १४:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro