site stats
बाह्रखरी :: Baahrakhari
देश
२० वर्षपछि भदौ १६ दोहोरियो, आन्दोलनको नाममा आपराधिक कार्य : गृह मन्त्रालय
Argakhachi Cement Island Ad

काठमाडौं । २०६१ भदौ १६ गतेजस्तै अराजकता मच्चाइएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले दिएको जानकारीअनुसार यो इराक घटनाजस्तै भएको टिप्पणी गरेको छ ।

गृह मन्त्रालयका सहसचिव छवि रिजालका अनुसार यो भदौ १६ जस्तै प्रकृतिको घटना हो ।

“भदौ १६ जस्तै प्रकृतिको घटना देखियो । २० वर्षपछि त्यस्तै देखियो । त्यसबेला अराजक समूह थियो । अहिले निश्चित उद्देश्य बोकेको समूह थियो । यो क्षतिको जिम्मेवारी आयोजकले लिनेछन्,” उनले भने ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १८:२०
प्रतिक्रिया दिनुहोस्