देश

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका जनपद समूहतर्फका २८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले शुक्रबार २८ प्रहरी वरिष्ठ उपरीक्षकहरूको सरुवा गरिएको जानकारी दिएको हो ।
को कहाँ ?
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२ २३:०४
प्रतिक्रिया दिनुहोस्