site stats
बाह्रखरी :: Baahrakhari
देश
कर्फ्यु लगाएको क्षेत्रमा सेना परिचालन 
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले काठमाडौंको तीनकुने क्षेत्रमा सेना परिचालन गरेको छ । कर्फ्यु लगाएको क्षेत्रमा नेपाली सेनाको ट्यांकसहित सेना परिचालन गरिएको हो ।

नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार अहिले अवस्था हेरेर निस्किएको बताए ।

“हामीले कहाँ कहाँ के गर्दैछौँ, हामीले पत्रमार्फत् जानकारी पनि गराउछौँ । अवस्था हेरेर अघि बढ्छौँ । आगजनी भएको क्षेत्रमा हामी निस्कनैपर्ने हुन्छ । किनकि आगो नियन्त्रणमा पनि लिनुपर्ने हुन्छ,” उनले भने ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्