site stats
बाह्रखरी :: Baahrakhari
देश
राजावादी समूहले खोसे सुरक्षाकर्मीको राइफल
Argakhachi Cement Island Ad

काठमाडौं । राजावादीहरुको प्रदर्शन अराजक बन्दै गएको छ । अराजक समूहले सुरक्षाकर्मीको राइलफल समेत खोसेका छन् ।

सशस्त्र प्रहरी बलका महिला जवानमाथि राजावादीले आक्रमण समेत गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १५:१७
प्रतिक्रिया दिनुहोस्