site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
म्यानमारमा शक्तिशाली भूकम्पपछि भवन ध्वस्त (तस्बिरहरू)
बैंककमा भूकम्पपछिको दृश्य । तस्बिर : रोयटर्स ।

काठमाडौं । म्यानमार केन्द्रविन्दु भएर शुक्रबार (मार्च २८) शक्तिशाली भूकम्प गएको छ । ७.७ म्याग्निच्युड मापन गरिएको भूकम्पबाट म्यानमार र थाइल्यान्डमा भौतिक क्षतिको तस्बिर सार्वजनिक भएको छ ।

थाइल्यान्डको बैंककमा निर्माणाधीन ३० तले भवन शक्तिशाली भूकम्पबाट भत्कँदा ४३ श्रमिक फसेका छन् । थाइल्यान्डको राजधानीको उत्तरी भेगमा रहेको उक्त भवन केही सेकेन्डमा भग्नावशेषमा परिणत भएको प्रहरीले जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ । केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

थप तस्बिर हेर्नोस्–

a9-1743151071.jpg

a10-1743151071.jpg

a11-1743151071.jpg

a7-1743151070.jpg

a8-1743151070.jpg

a4-1743151069.jpg

a5-1743151069.jpg

a6-1743151069.jpg

a2-1743150748.jpgतस्बिरहरू : रोयटर्स/एपी/एएफपी/एजेन्सी ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १४:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro