site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रियालका खेलाडीमाथि छानबिन गर्दै यूईएफए

काठमाडौं । युरोपेली फुटबल महासंघ (यूईएफए)ले स्पेनिस क्लब रियाल मड्रिडका खेलाडीमाथि छानबिन गर्ने भएको छ । 

रियालका खेलाडीले च्याम्पियन्स लिगअन्तर्गत एट्लेटिको मड्रिडविरुद्ध जितपछि खुसियाली मनाउँदा अनुशासन उल्लघंन गरेको भन्दै यूईएफएले अनुसन्धान सुरु गर्ने जनाएको छ । एन्टोनियो रुडिगर, किलियन एमबाप्पे, ड्यानी सेबालोस र भिनिसियस जुनियरमाथि अनुसन्धान उल्लंघनको आरोप छ ।

रियालले यही मार्च १२ मा च्याम्पियन्स लिग अन्तिम–१६ को दोस्रो लेगमा एट्लेटिको मड्रिडलाई पेनाल्टी सु्टआउटमा हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको थियो । यूईएफएले यस विषयमा थप विवरण आउँदा दिनमा दिने जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  ११:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro