site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
कारगिलमा ५.२ म्याग्निच्युडको भूकम्प 
सांकेतिक तस्बिर ।

काठमाडौं । भारतको लद्दाखस्थित कारगिलमा शुक्रबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । स्थानीय समयानुसार २ः५० बजे ५.२ म्याग्निच्युडको धक्का मापन गरिएको भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ ।

उक्त भूकम्पको धक्का जम्मु कश्मीरमा पनि महसुस गरिएको थियो । भूकम्पको केन्द्रविन्दु १५ किलोमिटर गहिराइमा थियो ।

वैज्ञानिकले भारतमा यसअघिका भूकम्प, भूकम्पीय गतिविधि र त्यस क्षेत्रको टेक्टोनिक संरचनाका आधारमा भूकम्पीय जोखिम क्षेत्र पहिचान गरेका छन् । बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  ०९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro