site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लमजुङमा हावाहुरीसहित असिना पानी
फाइल तस्बिर ।

काठमाडौं । पछिल्लो दुई घण्टामा लमजुङको राइनास्टारमा हावाहुरीसहित असिना पानी परेको छ । जल तथा मौमस विज्ञान विभागका अनुसार, लमजुङमा पछिल्लो १२ घण्टामा ४०.२ मिमि वर्षा मापन गरिएको छ ।

"लमजुङको राइनास्टारमा अहिले पनि पानी परिरहेको छ । लमजुङमा पछिल्लो १२ घण्टामा ४०.२ मिमि वर्षा मापन गरिएको छ," विभागका मौसमविद् सरोज पुडाशैनीले भने ।  

विभागका अनुसार, हाल वाग्मती, गण्डकी र कोसी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा पनि मेघगर्जनसहित वर्षा भएको पुडाशैनीले जानकारी दिए ।

 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  १७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro