site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
होलीको सामग्री
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा होलीका लागि विभिन्न किसिमको रङलगायत सामग्री बेच्न बसेका महिला । यहाँका व्यापारीहरुले रङ भारतबाट ल्याएर वसन्त ऋतुको मौसममा मनाइने रङहरुको पर्व फागुपूर्णिमा (होली)को अवसरमा बेच्ने गरेका छन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  ०८:४४
प्रतिक्रिया दिनुहोस्