site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपाप्रति जनताको आकर्षण बढिरहेको छ : वाग्ले
तस्बिर : फेसबुकबाट ।

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले पछिल्लो समय पार्टीप्रति जनताको आकर्षण बढिरहेको बताएका छन् ।

शनिबार (फागुन २४) पार्टीको भिमाद नगर समितिको भेलामा उनले देशभर रास्वपाका पक्षमा जनलहर बढिरहेको भन्दै जनताको विश्वास कायम राख्ने गरी काम गर्न सबै नेता–कार्यकर्तालाई आग्रह गरे ।

तल्लोस्तरसम्म पुगेर पार्टीका गतिविधिलाई चलायमान बनाउन आग्रह गर्दै उनले सबै मिलेर रास्वपालाई सुदृढ बनाउनुपर्नेमा जोड दिए । जनताले पार्टीप्रति गरेको विश्वासलाई डगमगाउन नदिने उनको भनाइ छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  २०:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro