site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले सचिवालय बैठकको समय सारियो
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठकको समय सारिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकको समय सारेर ३ बजे पुर्‍याइएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा बस्ने तय भएको बैठमा विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको सांगठनिक गतिविधि, समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुने तय भएको छ ।

 
प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १२:३०
प्रतिक्रिया दिनुहोस्