site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एआई पूर्वाधार र कम्प्युटिङ प्रोजेक्टमा ५३ अर्ब डलर लगानी गर्दै अलिबाबा

काठमाडौं । चिनियाँ मल्टिनेसनल टेक कम्पनी अलिबाबा ग्रुप होल्डिङले आउँदा तीन वर्षमा आफ्नो क्लाउड कम्प्युटिङ र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधारमा ५२.४ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । अलिबाबाले घोषणा गरेको यो कम्प्युटिङ प्रोजेक्टको लगानी चीनमा निजी कम्पनीले गर्न लागेको हालसम्मकै ठूलो हो ।

यो लगानी अलिबाबाले विगत एक दशकमा एआई पूर्वाधारमा गरेको कुल खर्चभन्दा बढी हो । एक्लै चिनियाँ कम्पनीको यो लगानी अमेरिकामा ओपनएआई, सफ्टबैंक, ओराकल र अमेरिकी सरकारले स्टारगेट परियोजनामा गर्न लागेको १०० अर्ब अमेरिकी डलरको आधा हो ।

गएको हप्ता एक सम्मेलनमा अलिबाबाका सीईओ एडी वु योङमिङले यो लगानी आउँदा तीन वर्षमा गरिने बताएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  ११:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro