बाह्रखरी फोटो

शुक्लाफाँटा नगरपालिका–१०, झलारीमा चारो खाँदै गरेको कोकले चरा । काग परिवारको सदस्य रहेको यो चराको लामो पुच्छर हुन्छ भने ठूलो आवाज निकाल्ने गर्दछ । खुला झाडी, वन र बगैँचा क्षेत्रमा विचरण गर्न मन पराउने यो चरा सर्वभक्षीय चराका रुपमा रहेको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१ २२:००
प्रतिक्रिया दिनुहोस्