site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्र निर्माण गर्दै रामकृष्ण ढकाल, को हो हिरो ?

काठमाडौं । गायक रामकृष्ण ढकालले चलचित्र निर्माणको घोषणा गरेका छन् । उनले चलचित्र ‘मालती मंगले’ निर्माण गर्न लागेका हुन् ।

यो चलचित्रलाई प्रकु पाण्डे (प्रकाश)ले लेखन तथा निर्देशन गर्ने छन् । चलचित्रका कार्यकारी निर्मातामा सागर ज्ञवाली छन् ।

यसअघि ढकालले चलचित्र ‘आशीर्वाद’मा अभिनय गरिसकेका छन् । उक्त चलचित्रमा रामकृष्णको जीवन यात्रासँग सम्बन्धित कथा समेटिएको थियो । 

यो चलचित्रमा पनि उनी आफैँ अभिनय गर्छन् वा गर्दैनन् भन्ने दर्शकमा कौतुहल छ । यसबारे उनले केही जाकारी दिएका छैनन् ।

निर्माण टिमले चलचित्रका कलाकार र प्राविधिकहरूको बारेमा कुनै जानकारी दिएको छैन । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  ०६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro