site stats
बाह्रखरी :: Baahrakhari
कला
‘ऊनको स्वीटर’ प्रदर्शनको ५१औँ दिनमा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शनको ५१औँ दिन प्रवेश गरेको छ । देशभरका २७ वटा हलमा ‘ऊनको स्वीटर’ले प्रदर्शनको ५१औँ दिन मनाएको हो । 

नवीन चौहानले सिनेमाको निर्देशन गरेको चलचित्रको मुख्य भूमिकामा चलचित्रमा विपीन कार्की, मिरुना मगर, सुनील पोखरेल, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राईलगायत कलाकार छन् ।

चौथो हप्तामै यो चलचित्रले बक्सअफिसमा १० करोडको आंकडा पार गरेको थियो । 

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  ०९:४६
प्रतिक्रिया दिनुहोस्