site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सामाजिक सञ्जाल विधेयक अभिव्यक्ति स्वतन्त्रताविरोधी : डा. शेखर 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले ल्याएको सामाजिक सुरक्षा विधेयक अभिव्यक्ति स्वतन्त्रताविरोधी भएको बताएका छन् । जीपी फाउन्डेसनले भक्तपुरमा गरेको कार्यक्रममा नेता कोइरालाले हिजो कांग्रेसले संसद्‍बाट फिर्ता गराएको विधेयक कांग्रेस सरकारमा भएकै बेला आउनु दुःखद भएको बताए । 

“सामाजिक सञ्जाल विधेयक अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लाउने गरी आएको छ । हामीले के बिर्सियौँ भने ओलीजी प्रधानमन्त्री हुँदा गोकुल बाँस्कोटाजीले ल्याएको विधेयक नै अहिले ल्याइएको छ,” कोइरालाले भने, “हामीले नै त्यसबेला त्यो विधेयक फर्काएका हौँ । अहिले त्यही विधेयक ल्याउने भए किन फर्कायौँ ?” 

कोइरालाले अध्यादेश सरकार अप्ठ्यारोमा पर्ने बाध्यात्मक अवस्थामा ल्याउनुपर्ने भन्दै सहजताका लागि अध्यादेश जारी गर्नु लोकतान्त्रिक नभएको बताएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro