site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेबोनको सहप्रवक्तामा तोलाकान्त न्यौपाने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले निर्देशक तोलाकान्त न्यौपानेलाई सहायक प्रवक्ताको जिम्मेवारी दिएको छ ।

बोर्डले एक सूचना जारी गर्दै सूचना प्रविधि शाखाका निर्देशक न्यौपानेलाई सहायक प्रवक्ता तोकिएको जानकारी दिएको हो ।

हाल बोर्ड प्रवक्ताको जिम्मेवारीमा बोर्डका उपकार्यकारी निर्देशक निरञ्जय घिमिरे छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro