site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘स्किल फेस्ट’बाट टीभीएसले छान्यो उत्कृष्ट टेक्निसियन

काठमाडौं । टीभीएसले ‘स्किल फेस्ट’ प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा जेएमपीएल नेपालको प्रतिनिधित्व गर्दै ३० उत्कृष्ट टेक्निसियनले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा सहभागी ३० प्रतिभाशाली टेक्निसियन्स नेपालभरबाट छानिएका छन् । शीर्ष ३० टेक्निसियनमध्येबाट पनि उत्कृष्ट पाँच जना छनोट गरी भारतको बेंग्लोरमा टीभीएस मोटर कम्पनीले आयोजना गर्ने एसियास्तरको सिप प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

विश्वव्यापीस्तरमै दुईपांग्रे सवारी साधनको क्षेत्रमा अग्रणी कम्पनीका रूपमा परिचित टीभीएस मोटर्सले विभिन्न देशका उत्कृष्ट टेक्निसियनलाई एकै मञ्चमा उभ्याउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरेको हो ।

प्रतियोगितामा सहभागिताका लागि टीभीएस सवारी साधनहरूको मर्मत तथा सेवा प्रवाहमा अद्वितीय दक्षता देखाएका र उत्कृष्ट प्रदर्शन गर्ने टेक्निसियनहरूको चयन गरिएको छ ।

प्रतियोगितामा जटिल डायग्नोस्टिक र मर्मत चुनौतीहरूको शृंखलाले टेक्निसियनहरूको समस्या समाधान गर्ने क्षमता, टीभीएस मोटरसाइकलको उन्नत प्रविधिहरूको ज्ञान र ग्राहक सेवा सिपहरूको परीक्षा लिइएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १५:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro