site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
गान्धीराज काफ्लेको ‘सुस्वास्थ्य’ प्रकाशित 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । लेखक साहित्यकार गान्धीराज काफ्लेको पुस्तक निबन्धकृति ‘सुस्वास्थ्य’ प्रकाशित भएको छ । यसअघि उनका पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन् ।

यस पुस्तकलाई ओरिएन्टल पब्लिकेसनले बजारमा ल्याएको हो । यसको मूल्य ४४५ रुपैयाँ राखिएको छ ।
 

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  ०८:४६
प्रतिक्रिया दिनुहोस्