site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लक्ष्मी सनराइज बैंकद्वारा डिजिटल संवाद सम्पन्न

काठमाडौं । लक्ष्मी सनराइज बैंकले छैटौं वार्षिक ‘डिजिटल डिसेम्बर’ अभियानअन्तर्गत डिजिटल संवाद आयोजना गरेको छ ।

बैंकले देशव्यापी वित्तीय साक्षरता, डिजिटल बैंकिङ सुरक्षा तथा आधुनिक बैंकिङ उपकरणबारे चेतनामूलक डिजिटल संवाद कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमले डिजिटल साक्षरता प्रवर्द्धन गर्न र सुरक्षित तथा सुविधाजनक बैंकिङ समाधानहरूको प्रयोगलाई प्रोत्साहन गर्ने बैंकको प्रतिवद्धतालाई जोड दिएको छ ।

कार्यक्रममा डिजिटल वित्तीय सेवाहरूको प्रभावकारिता, सुरक्षाको महत्व र उपयुक्त बैंकिङ तथा वित्तीय अभ्यासबारे विविध समूहका सहभागीहरूलाई जानकारी दिन प्यानल छलफलहरू आयोजना गरिएको थियो । 

सातैवटा प्रदेशका प्रमुख सहर पोखरा, सुर्खेत, इटहरी, जनकपुर, हेटौंडा, धनगढी, भैरहवा र काठमाडौंमा कार्यक्रम आयोजना गरिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro