site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साम्राज्ञी अभिनीत म्युजिक भिडियो सार्वजनिक

काठमाडौ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत म्युजिक भिडियो सार्वजनिक भएको छ । संजय न्यौपानेको निर्देशनमा निर्माण भएको म्युजिक भिडियोमा साम्राज्ञी र विशाल खरेल फिचर्ड छन् ।

‘हारेँ हारेँ’ बोलको गीतमा सुमित पाठक र ममता गुरुङको स्वर छ । गीतमा शब्दरचना, कम्पोज र एरेञ्ज गायक पाठक स्वयंले गरेका हुन् । 

सौरभ लामाको डीओपी रहेको म्युजिक भिडियोलाई निर्देशक न्यौपाने र कमल खतिवडाले निर्माण गरेका हुन् । 

यही टिमले यसअघि नेपालकै सार्वाधिक मंहगो दाबी गरिएको म्युजिक भिडियो ‘मालती’ निर्माण गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  ०९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro