site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भीम रावलको आरोप– ओलीकै निर्देशनमा अख्तियारले विष्णु पौडेल र न्यायाधीश रेग्मीविरुद्ध मुद्दा चलाएन

काठमाडौं । नेकपा (एमाले)का पूर्वउपाध्यक्ष भीम रावलले केपी ओलीलाई प्रश्न गर्दा अर्थमन्त्री विष्णु पौडेल र न्यायाधीश कुमार रेग्मीमाथि गम्भीर प्रश्न उठाएका छन् ।

ओलीकै निर्देशनमा अख्तियारले उनीहरूमाथि मुद्दा नचलाएको ओलीको छ । “ललिता निवासको जग्गा अवैधरूपमा लिएका पार्टीका महासचिव विष्णु पौडेल र न्यायाधीश कुमार रेग्मीले फिर्ता गर्छु भनेको भन्दै अख्तियारले मुद्दा नचलाएको तपाईं (केपी शर्मा ओली)कै निर्देशनमा भएको होइन र ?,” रावलले भने, “कसैले चोरेको सामान फिर्ता गर्छु भन्दैमा चोरीमा कारबाही नहुने कानुन छ र ?”

उनले ओलीले न्यायालयदेखि राज्य सत्ताका सबै कुराको दुरुपयोग गरेको आरोप लगाए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १५:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro