site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिवशंकर हाइड्रोले साधारण सेयर जारी गर्दै, लक्ष्मी सनराइज बिक्री प्रबन्धक 
Tiktok banner adTiktok banner ad

काठमाडौं । शिवशंकर हाइड्रो इन्भेष्टमेन्टले साधारण सेयर जारी गर्ने भएको छ । त्यसका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।

यससम्बन्धी सम्झौतापत्रमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र शिव शंकर हाइड्रो इन्भेष्टमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका छन् ।

उक्त हाइड्रो इन्भेष्टमेन्टले १ सय अंकित दरका २५ लाख कित्ताले हुन आउने २५ करोड रुपैयाँ रकमबराबरको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

शिव शंकर हाइड्रो इन्भेष्टमेन्ट लिमिटेडले साधारण सेयर निष्कासनपश्चात् कम्पनीको चुक्ता पुँजी एक अर्ब पाँच करोड पुग्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro