site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फिलिपिन्सको राजधानीमा आगलागी हुँदा पाँचजनाको मृत्यु

मनिला । फिलिपिन्सको राजधानीस्थित एउटा आवासीय भवनमा शनिबार बिहान आगलागी हुँदा पाँचजनाको मृत्यु भएको त्यहाँको अग्नि सुरक्षा ब्युरोले जनाएको छ ।

स्थानीय समयानुसार बिहान ७ः१४ बजे आगलागी सुरु भएको थियो । आगलागीबाट नाभोटास सहरको एउटा घर ४० मिनेटभन्दा कम समयमै ध्वस्त र घटनामा ४१ वर्षीया महिला र १७ वर्षका चार किशोरीसहित पाँचजनाको मृत्यु भएको ब्युरोले जनाएको छ ।

घाइतेलाई स्थानीय अस्पतालमा लगिएको थियो ।

आगलागीको कारणबारे अग्निनियन्त्रकले अनुसन्धान गरिरहेका छन् । रासस/सिन्ह्वा

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro