site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मुग्लिन–पोखरा सडक पाँच दिन अवरुद्ध हुने
फाइल तस्बिर ।

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२, कोत्रेखण्डमा पाँच दिन सडक अवरुद्ध हुने भएको छ ।

जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ः०० देखि साँझ ६ः०० बजेसम्म कुनै पनि बेला एक घण्टा सवारी आवागमन बन्द हुने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

साथै, उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई अनुरोध गरेको छ । रासस

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १०:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro